SHARE

Astha Tamang Maskey has released official video for her song Khali (खालि). The song Khali appears on her recent album “Ma Ek Sapana”. The video is produced by Fuzz Production and and mixed by Rohit Shakya & Astha Tamang-Maskey jointly. This is the second video of the album, Astha Tamang Maskey has previously released the official video for track “Khula Aakash” which was also produced by Fuzz Production.

Find Astha on:

Facebook – ‪http://www.facebook.com/asthatm
‬
Myspace – ‪http://www.myspace.com/asthatm‬
Twitter – ‪http://www.twitter.com/asthamusic‬
Official website : ‪http://www.asthamusic.com
‬

To purchase the album visit : ‪http://www.cdbaby.com/cd/asthatamangmaskey5
iTunes : ‪http://bit.ly/aJbCcV‬

Lyrics:

एक्लो र विवस
छाडिएको, हराइएको
भौतारिएको , दुखेको,
व्यथा यस्तै छ यसको

भारी भारी यो छाति
रित्तो रित्तो छ खालि खालि
कथा यसको सुन्छु
कैले हास्छु कैले रुन्छु

हराएको बाटो खोज्दै
जादैछ फेरी कता ?
बिराएको गोरेटो सम्झी
हिडेको फेरी कता?

भारी भारी यो छाति
रित्तो रित्तो छ खालि खालि
कथा यसको सुन्छु
कैले हास्छु कैले रुन्छु

भन्थे मलाई मिर्मिरेको जुन तारा छुन्छे रे
भन्थे उसलाई मिर्मिरेको जुन तारा छुन्छे रे
अध्यारोमा धिप धिपे जुनकिरी हुन्छे रे
अध्यारोमा धिप धिपे जुनकिरी हुन्छे रे
बिछोडिए कहिले म आफैसित कहाँ कहाँ
आफैसित कहाँ कहाँ
फेरी पाउन एस्लाई यहाँ वहा पाए जस्तो लाग्छ
कहिले छुटे छुटे झैँ लाग्छ

भारी भारी यो छाति
रित्तो रित्तो छ खालि खालि
कथा यसको सुन्छु
कैले हास्छु कैले रुन्छु

LYRICS: SUSAN MASKEY